अस्पतालले काँचुली भने तत्कालीन जापानिज प्रधानमन्त्री राइतारो हासिमोटो नेपाल आएपछि मात्रै फेर्यो। उनले जापान सरकारको तर्फबाट अस्पताल निर्माणका लागि आर्थिक सहयोग गरे, यहीकारण अस्पतालको आईसीयूमा अहिले पनि उनकै नाम राखिएको छ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved