काठमाडौं। बागमती प्रादेशिक क्रिकेट संघ र काठमाडौं महानगरपालिकाले ग्रास रुट क्रिकेटमा सुधार ल्याउनको लागि ‘काठमाडौं क्रिकेट प्रशिक्षक विकास कार्यक्रम’ को आयोजना गर्ने भएको छ। शुक्रबार बागमती प्रदेश संघका अध्यक्ष पारस खड्का र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सम्झौता पत्रमा...