बालेन्द्रविरुद्ध रिट

मेयर बालेन्द्र साह विरुद्धको रिटमा आज सुनुवाई

काठमाडौं। मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र प्रधानमन्त्री निवास बालुवाटार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबिरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएकोमा आज सुनुवाई हुँदैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र काठमाडौं महानगरपालिकाका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved