बालेनको मत

काठमाडौंमा बालेनको मत ६ हजारभन्दा बढी, केशव स्थापित झन्डै ३ हजार मतले पछि

काठमाडौं। काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)ले मतान्तर बढाउँदै अग्रता कायमै राखेका छन्। बालेनले ६ हजार २०७ मत पाएका छन्। उनलाई पछ्याइरहेका नेकपा एमालेका केशव स्थापितले ३ हजार २४३ मत पाएका छन्।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved