बालिका तथा किशोरी अधिकार

बालिका तथा किशोरी अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री अधिकारी

पोखरा। किशोरीहरूको सशक्तीकरण र विकासको लागि गण्डकी प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री खगराज अधिकारीले बताएका छन्। प्रदेशको कान्छो जिल्ला नवलपुरबाट ध्यानाकर्षण पत्र हस्तान्तरण गर्न पोखरा आएका किशोरीहरूसँग सोमबार मुख्यमन्त्री कार्यालयमा भेटगरी अन्तरक्रिया गरेका अधिकारीले सो धारणा व्यक्त गरेका हुन्...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved