काठमाडौं । बाला चतुर्दशीको अवसरमा झापाका चार पालिकामा सोमबार स्थानीय बिदा हुने भएको छ । झापाका अर्जुनधारा नगरपालिका, शिवसताक्षी नगरपालिका, बुद्धशान्ति गाउँपालिका र बाह्रदशी गाउँपालिकाले आइतबार सूचना जारी गर्दै सोमबार बिदा दिएका हुन्। नगरपालिका–गाउँपालिका कार्यालय र मातहतका शाखा, वडा...