बालश्रम

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सबै प्रकारका बालश्रम उन्मुलनमा सरकारले काम गरिरहेको बताएका छन्। ११० औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। स्विट्जरल्याण्डको जेनेभामा जारी सम्मेलनमा आज भर्चुअल सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सबै...