सुर्खेत। जिल्ला प्रहरी कार्यालय कालीकोटको बालमैत्री निगरानी कक्षलाई पुस्तकहरूहस्तान्तरण गरिएको छ । प्रहरी कार्यालय भित्र रहेको बालमैत्री निगरानी कक्षमा रहेका बालवालिका तथा महिलाहरुलाई पठ्नपाठनका लागि पुस्तकहरूहस्तान्तरण गरिएको हो । बालमैत्री निगरानी कक्षमा आउने बालवालिका तथा महिलाहरुलाई पढ्नका लागि सेभ...