पोखरा। प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई बालबालिकाविरुद्धको कसुर गरेको अभियोगमा पक्राउ गरेको छ। पोखरा महानगरपालिका-६ लेकसाइडबाट ४४ वर्षीय क्यानडियन नागरिक रोवर्ट किन्क्लेलाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको हो। तीन बालकलाई साथमा राखी यौनजन्य गतिविधि गर्दै गरेका अवस्थामा फेला पारी...