बालबालिकाक पढ्नबाट बञ्चित

विश्वका २५ करोड बालबालिका विद्यालय शिक्षाबाट वञ्चित, गरिबी र युद्ध मूख्य कारण

युनिसेफको प्रतिवेदनअनुसार पूर्वप्राथमिक शिक्षाबाट वञ्चित बालबालिकाको सङ्ख्या बढेका देशहरू गहिरो असमानताबाट ग्रसित छन् । न्यून आय भएका देशहरूमा पाँचमध्ये एक जना मात्र पूर्वप्राथमिक शिक्षामा भर्ना भएका छन्।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved