बालक उद्धार

अपहरणमा परेको १५ दिनपछि तीन वर्षीय बालकको सकुशल उद्धार

जनकपुरधाम। जनकपुरबाट अपहरणमा परेका ३ वर्षीय बालकलाई प्रहरीले १५ दिनपछि सकुशल उद्धार गर्न सफल भएको छ। भारत सितामढी बर्गनिया प्रखण्ड घर भई हाल धनुषाको जनकपुर उपमहानगरपालिका ७ भमरपुराचोक डेरा गरि बस्ने हरिओम चौधरीको ३ वर्षीय नाबालक छोरा सोहन चौधरीको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved