बालकृष्ण शिवाकोटी मेमोरियल फाउन्डेसन

बालकृष्ण शिवाकोटी मेमोरियल कविता वाचन प्रतियोगितामा गौतम प्रथम

काठमाडौं । बालकृष्ण शिवाकोटी मेमोरियल फाउन्डेसनले काठमाडौं उपत्यकाव्यापी माध्यमिक विद्यालय स्तरीय कविता लेखन तथा वाचन प्रतियोगिताका उत्कृष्ट भएकाहरूलाई पुरस्कार प्रदान गरेको छ । प्रतियोगितामा वेद विद्याश्रम माविका सदासय गौतम प्रथम भएका छन् । यसै गरी सरस्वती माविकी अदिती तिमिल्सिना...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved