बुटवल। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का लुम्बिनी प्रदेश कमिटी सदस्य बाबुलाल यादवले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। नेता यादवले शनिबार भैरहवामा पत्रकार सम्मेलन गरी एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको जानकारी गराएका हुन्। एमालेको सिद्वान्त, विचार...