बाबुराम निर्विरोध निर्वाचित

प्रदेश-१ को सभामुखमा माओवादीका बाबुराम निर्विरोध निर्वाचित

विराटनगर। प्रदेश-१ को सभामुखमा बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन् । एकल उम्मेदवारी दिएका उनी निर्विरोध निर्वाचित भएका हुन् । उनी ओखलढुंगा प्रदेशसभा २ बाट निर्वाचित माओवादी केन्द्रका सांसद हुन् । कांग्रेसले मनोनयन दर्ता नगरेको यस प्रदेशमा सत्तागठबन्धनबाट गौतमको...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved