पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकार गठनको खेल रोमाञ्चक मोडमा पुगेको बताएका छन्। सामाजिक सञ्जाल ट्विटरमा लेख्दै उनले ‘वर्ल्डकप फुटबल जस्तै राजनीतिक खेल ‘टाइब्रेकर’मा पुग्ने त हैन’ भन्ने प्रश्न गरेका छन्।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved