काठमाडौं । पशुपति नाथ मन्दिर परिसरमा बाबाहरूको चहलपहल बढेको छ। बुधबार बिहान पशुपति नाथ मन्दिरमा बाबाहरू आइपुगेका हुन् । उनीहरू लामबद्ध भएर मन्दिरमा प्रवेश गरेका थिए। गत वर्षहरुको तुलनामा यसवर्ष बाबाहरु कम देखिएका छन्। भोलि बिहीबारसम्म बाबाहरु आउनेक्रम जारी...