काठमाडौं । लोकप्रिय गायिका अन्जु पन्त र गायक प्रताप दास स्वरबद्ध नयाँ गीति भिडियो ‘बादल भित्र’ सार्वजनिक भएको छ । सोमबार युट्युबमार्फत वर्ल्ड प्रिमियर गरिएको गीतले रोमान्टिक प्रेमको कथा बोल्छ । बिष्णु भण्डारीको शब्द रचना रहेको गीतमा पछिल्लो पुस्ताका...