बाढी कञ्चनपुर

चौधर नदीको बाढी बस्तीमा पस्यो, उद्धारमा खटिए प्रहरी र स्थानीय

कञ्चनपुर। चौधर नदीको बाढी कञ्चनपुरको वेदकोट नगरपालिका–४ सार्कीपार्की गाउँमा पसेको छ । बाढीले निरन्तर जग्गा कटान गरिरहेको छ । बाढीका कारण बस्ती पूरै जोखिममा छ । स्थानीयवासी सुरक्षित वासस्थानको खोजीमा छन् । सशस्त्र प्रहरी र स्थानीय अहिले उद्धारमा खटिएका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved