काठमाडौं । निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोले देशका विभिन्न ठाउँका सडक अवरुद्ध रहेका छन् । १९७ सडकमध्ये बाढी पहिरोका कारण ६ वटा सडक अवरुद्ध छन् भने ४२ वटा एकतर्फी सञ्चालनमा रहेका सडक विभागले जनाएको छ । तमोर करिडोर...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved