रुकुम पश्चिम। रुकुम पश्चिममा खोलाले बगाउँदा दाजु बहिनीको मृत्यु भएको छ । चौरजहाजरी नगरपालिका ६मा विद्यालयबाट घर फर्किने क्रममा नाउलाखोलामा आएको बाढीले बगाउँदा चौरजहारी नगरपालिका-६ घर्तीकाँडाका रतन बुढाथोकीका १० वर्षीय छोरा मनोज र ६ वर्षीया छोरी भावनाको मृत्यु भएको...