बाढीपहिरोका कारणले ३५ जनाको मृत्यु

कर्णालीमा बाढीपहिरोका कारणले मृत्यु हुनेको संख्या ३५ पुग्यो

सुर्खेत। कर्णालीका दश जिल्लामध्ये आठ जिल्लामा बाढीपहिरोका कारणले ३५ जनाको मृत्यु भएको छ । असोज १९ गतेदेखि आएको बाढीपहिरोका कारणले ३५ जनाको मृत्यु भएको हो । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीपहिरोका परेर असोज १९ गतेदेखि असोज २६ गते...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved