काठमाडौं। २०७५ सालतिरको कुरा हो। घ्याङ्फेदी मजुवाकी एक सुत्केरीलाई डोकोमा बोकेर दुप्चेश्वर-७ शिखरबेसी स्वास्थ्यचौकी ल्याइँदै थियो। अप्ठ्यारो गोरेटो बाटोमा डोको बोक्ने भरिया चिप्लिए। गर्भवती खसिन्। धन्न उनी खोलामा परिनन्, बुट्यानमा अल्झिएर बाँचिन्। पेटमा कुनै चोट लागेन। स्वास्थ्यचौकी पुगेपछि सुत्केरी...