धनगढी। कञ्चनपुरमा शुक्रबार बिहान बाघको आक्रमणपछि बेपत्ता भएकी महिलाको शव भेटिएको छ । बाघको आक्रमणबाट बेपत्ता कञ्चनपुर बेलौरी नगरपालिका–८ पचुइँकी गंगादेवी चन्दको शव फेला परेको हो । बाघले आक्रमण गरेकै स्थानमा २२ घण्टापछि शव भेटिएको हो । शव आक्रमण...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved