काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । शनिबार साँझ तीनै जना मन्त्रीले मुख्यमन्त्री शालिकराम जमकट्टेल समक्ष राजीनामा बुझाएका हुन् । प्रदेश सरकारमा सहभागी राप्रपा संसदीय दलका नेता तथा खानेपानी, ऊर्जा तथा सिंचाइमन्त्री उद्धव थापा,...