काठमाडौं । बागलुङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ । बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा थप दुई जनाको मृत्यु भएको छ । सात जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा ज्यान गुमाएका अधिकांश रुकुमका बासिन्दा हुन्...