मकवानपुर। बागमती प्रदेश मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले दुई सचिवलाई थप जिम्मेवारी दिने निर्णय गरेको छ । बैठकले साविक सामाजिक विकास मन्त्रालयका सचिव बद्रीनाथ गैरैलाई युवा तथा खेलकुद मन्त्रालयमा र उद्योग वाणिज्य भूमी तथा प्रशासन मन्त्रालयका सचिव राजेन्द्र केसीलाई संस्कृति...