बागमती मन्त्रिपरिषद् बैठक : प्रवक्ताको जिम्मेवारी लामिछानेलाई

नेपालभ्युज

बागमती मन्त्रिपरिषद् बैठक : प्रवक्ताको जिम्मेवारी लामिछानेलाई

हेटौंडा । बागमती प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेलाई दिइएको छ ।

शुक्रबार बसेको बागमतीको मन्त्रिपरिषद् बैठकले लामिछानेलाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।

उनी गत साउन १२ गते प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त भएका थिए ।

यस्तै बैठकले विभिन्न मन्त्रालय अन्तर्गतको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved