बागमती-प्रदेश एक

यू–१९ क्रिकेट प्रतियोगिता : बागमतीको सान्दार जित

काठमाडौं। यू–१९ क्रिकेट प्रतियोगितामा बागमतीले सान्दार जित निकालेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा बागमतीले प्रदेश एकलाई ७२ रनले पराजित गरेको हो। २७० रनको लक्ष्य पछ्याएको प्रदेश एक ४९.१ ओभरमा १९७ रनमा अलआउट भयो। प्रदेश १...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved