काठमाडौं । नेकपा एकीकृत समाजवादीका एक जना सांसद आइनपुगेपछि बागमती प्रदेशसभा बैठक अनिश्चित बनेको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने तयारीस्वरुप बोलाइएको बैठकमा एकीकृत समाजवादी सांसद रमा आलेमगर उपस्थित नभएकी हुन् । उनलाई कुर्दै बैठक अपराह्न चार...