काठमाडौं । नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्र बानियाँले नेपाली कांग्रेसमा मर्यादाक्रमसम्बन्धी कुनै विवाद नभएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित कांग्रेस बागमती प्रदेशको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली कांग्रेसको मर्यादाक्रममा वरिष्ठ नेतासम्बन्धी कुनैपनि...