काठमाडौं। यू–१९ क्रिकेट प्रतियोगितामा बागमतीले कर्णाली प्रदेशलाई पराजित गरेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको खेलमा बागमतीले कर्णालीलाई ७ विकेटले पराजित गरेको हो। यो बागमतीको लगातार चौथो जित हो भने कर्णालीको तेस्रो हार हो। ८ अङ्कसहित बागमती...