काठमाडौं। गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजल देखि चोभारसम्म र्याफ्टिङ खेललाई प्रवर्द्धन गर्ने तथा बागमती नदीलाई स्वच्छ राख्ने उद्देश्यले बागमतीमा र्याफ्टिङ र्याली सुरु भएको छ । जिल्ला समन्वयन समिति, काठमाडौंको आयोजना तथा नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ संघको प्राविधिक सहयोगमा एक दिने र्याफ्टिङ...