बाइक सित्तैमा लैजाऊ

बाइक सित्तैमा लैजाऊ (हास्यव्यंग्य कविता)

न गुडाउन सक्छु न उडाउन सक्छु न लडाउन सक्छु न हिडाउन सक्छु सरकारले हप्तैपिच्छे मूल्य बढाइदिन्छ, पेट्रोल पम्प गयो हावा भराइदिन्छ । साधनभन्दा महँगो भयो पेट्रोलको भाउ लौन कोही आउ, मेरो बाइक लैजाउ । न भाडा लिन पाइन्छ, न...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved