बाँदर मार्न पाइँदैन । यसैले आफ्नो करेसाबारीका ठूला रुख र बाँसको झ्याङहरू काट्ने अभियान चलाएका हौँ । स्थानीयहरू पहिल्यै यही चाहन्थे । अहिले मैले नेतृत्व मात्र लिएको हुँ । अहिले रुख काटेर फेरि नयाँ बिरुवा रोप्ने हो ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved