काठमाडौं। बाँके क्षेत्र नं ३ मा एमालेका उम्मेदवार किस्मत कुमार कक्षपतिले अग्रता कायमै गरेका छन् । कक्षपतिले १८ सय १६ मत प्राप्त गरेका छन् । उनलाई पच्छाउँदै नेपाली कांग्रेसका किशोर सिंह राठोरले १२ सय चार मत प्राप्त गरेका छन्...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved