बाँकेको बाल सुधार गृहमा झडप

बाँकेको बाल सुधार गृहमा झडप हुँदा एक जनाको मृत्यु, १० जना गम्भीर घाइते

बाँके। बाँकेको डुडुवा गाउँपालिकास्थित जयेन्दु वाल सुधार गृहमा रहेका दुई समूहबिच झडप भएको छ । गए राति भएको झडपमा एक जनाको मृत्यु भएको छ भने १० जना गम्भीर घाइते भएको बाल सुधार गृहका इन्चार्ज विमला काउचा मगरले जानकारी दिनुभयो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved