यो कुनै सुविचारित वस्तुगत विचार हो कि लहडबाजी ? वा महतोको व्यक्तिगत राजनीतिक निराशाबाट बाहिर निस्कने प्रयत्न ? के नेपालजस्तो बहुसांस्कृतिकतावादी देशमा बहुल राष्ट्रिय मुक्ति क्रान्तिको कुनै सान्दर्भिकता छ ? कि यो एक हावादारी अवधारणा र अभ्यासको निरर्थक प्रयत्न...