अन्ततः जोशीको दुःखद निधनमा यति भन्नु मनासिब होला– उनी नेपाली भाषा, साहित्य, संस्कृति, पुरातात्त्विकलगायत क्षेत्रका एक विशिष्ट र बहुमूल्य मणि थिए। दीर्घ जीवनपथमा चलिरहेकै बेला त्यो मणि हामी सबैबाट बिलाउन पुग्यो। भौतिक रूपमा बिलाए पनि त्यो मणि, सिर्जनात्मक रूपमा...