काठमाडौं। मोरङको निर्वाचन क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका बहुजन शक्ति पार्टीका नारायण पासवानले नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालालाई समर्थन गरेका छन्। पासवानले कोइरालालाई समथर्न गर्ने निर्णय गर्दै आफ्नो उमेदवारी निष्क्रिय बनाएको बताएका छन्। पासवानले प्रेस विज्ञप्ति...