बहस बहिष्कार

चोलेन्द्रले राजीनामा नदिए बहस बहिष्कार गर्न बारलाई सल्लाहकारको सुझाव

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिए वकीलहरूले बहस बहिष्कार गर्नुपर्ने बार सल्लाहकार समितिका सदस्यहरूले सुझाव दिएका छन्। साथै देशव्यापी आन्दोलन गर्न पनि उनीहरूले सुझाएका नेपाल बार एशोसिएशन सदस्य अधिवक्ता विकास भट्टराईले नेपालभ्यूजलाई बताए। बार सल्लाहकार समितिका अधिकांश सदस्यहरूले...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved