हेटौँडा। बागमती प्रदेश सरकारले सार्वजनिक सवारीको भाडा तिर्न कार्डको प्रयोग गर्ने तयारी अघि बढाउने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक सवारीहरूमा ‘क्यासलेस’ प्रविधिको विकास गर्न आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन...