काठमाडौं । कास्कीको पोखरामा बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । शनिबार बिहान पोखरा महानगरपालिका वडा नं.२८ को अर्चलेमा बस दुर्घटनामा परेको हो। घटनामा सवार चालक र सहचालक घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको पोखरा स्वास्थ्य विज्ञान...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved