बस्ती नै सखाप

डढेलोले दाङमा बस्ती नै सखाप, आगो अझै नियन्त्रणमा आएन

दाङ । दाङको राजपुर गाउँपालिका– ७ हाडबासमा आगलागीबाट २४ घर जलेर नष्ट भएका छन् । आगलागीबाट १० वटा गोठसमेत जलेर नष्ट भएको छ । वडाध्यक्ष पुष्कर वलीका अनुसार सो गाउँमा २५ वटा घर थिए । तीमध्ये २४ वटा जलेर...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved