हरियाणा। भारतको हरियाणामा एक महिलाले बसमै बच्चालाई जन्म दिएकी छिन् । हरियाणाको अम्बालाबाट २५ किलोमिटर टाढा रहेको मुलाना नजिक शुक्रबार देहरादुन जाँदै गरेको बसमा एक महिलाले बच्चालाई जन्म दिएकी हुन् । तर समयपूर्व सुत्केरीका कारण बच्चा बाँच्न नसकेको चिकित्सकहरूले...