सुर्खेत। सल्यानमा गुडिरहेको बसमा करेन्ट लागेर मृत्यु भएका दुई जनाको पहिचान खुलेको छ । सल्यान कपुरकोट गाउँपालिका ३ चोरखोलानजिकै लत्रिएको ११ हजार भोल्टेजको विद्युतीय तारमा रा. १ ख ८३४ नम्बरको बसले छुँदा बाबुछोराको मृत्यु भएको हो। मृत्यु हुनेमा गंगादेव...