काठमाडौं । राप्रपा नेपालका प्रवक्ता बसन्तमान सिंह अधिकारीको उपचारका क्रममा संयुक्त अधिराज्य अमेरिकामा असामयिक निधन भएको छ। प्रखर राष्ट्रवादी व्यक्तित्व अधिकारीको निधनले पार्टी र राष्ट्रवादी आन्दोलनलाई अपूरणीय क्षति पुगेको राप्रपाले जनाएको छ। एक असल, भद्र र इमानदार व्यक्तित्वको परिचय...