काठमाडौं। काभ्रेको भकुण्डेबेसीमा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । बनेपाबाट खार्पाचोक जाँदै गरेको बा. २ ख ७३४२ नम्बरको बसले पैदलयात्री ८ वर्षीया बालिकालाई ठक्कर दिएको थियो । बालिकाको मृत्युपछि स्थानीयले बसमा आगजनी गरेका छन् । घटनाबारे अनुसन्धान...