काठमाडौं । काठमाडौँ महानगरपालिका-१४ बल्खु सडकमा ट्रकको ठक्करबाट स्कुटरमा सवार बालको मृत्यु भएको छ । आइतबार बिहान ना.६ ख २२०३ नम्बरको ट्रकले ठक्कर दिँदा बा.प्र.०२-०१६ प ७११४ नम्बरको स्कुटरमा सवार १३ वर्षीय आदित्य गुप्ता गम्भीर घाइते भएका थिए ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved