बुद्ध भूमिका रुपमा विश्व मानचित्रमा नेपालको आफ्नै पहिचान छ। छिमेकी भारतसँग हाम्रो सम्बन्ध प्राचिनकालदेखि रहेकोे तथ्य जगजाहेर नै छ। हाम्रो भेषभुषा, रहनसहन, खानपिन इत्यादिहरू मिल्दछ । रोटी–बेटीको सम्बन्ध यसलार्ई थप अन्योन्याश्रित बनाइरहने सेतु हो। हामीबीच खुला सीमाना पनि छ।...