काठमाडौं। नेपालमा छायांकन गरिएको बलिउड फिल्म ‘उचाइ’को आकर्षक ट्रेलर सार्वजनिक भएको छ । बुढ्यौली उमेरमा सगरमाथा र त्यस क्षेत्रका अन्य हिमालमा पदयात्रा गर्ने चार पदयात्रीको कथा फिल्ममा छ। फिल्मको ट्रेलरमा नेपालको हिमालय क्षेत्र र यहाँको मनमोहक दृश्य समेटिएको छ...